समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

रसुवागढी हाइड्रोपावरको नोक्सानी २ करोड ४६ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५३ पैसाले ऋणात्मक

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ नोक्सानी रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । यस अवधिमा कम्पनीको सञ्चालन घाटा २ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।