काठमाडौं । लगातार रेकर्ड कायम बनाउँदै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने घटेको छ । जेठ महिना शुरु भएसँगै नेप्सेमा नयाँ–नयाँ रेकर्ड कायम हुँदै आएको छ । जेठ महिनाको पहिलो पहिलो कारोबार दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै आएको नेप्से मंगलबार भने सामान्य अंकले करेक्शन भएको हो । यस अघि