समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

पोखरा महानगरका सबै विद्यालयमा वार्षिक परीक्षा नहुने

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसंगै पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । आज पोखरा महानगरपालिको शिक्षा महाशाखाले एक सूचना जारी गदै महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको