काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग (Missed Call Banking ) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र