समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

नेपालमा थप ८८४२ जनामा कोरोना संक्रमण, २१४ जनाको कोरोनबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ । त्यस्तै, पछिल्लो