समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

आईपीओ जारी गर्न अनुमति माग्दै २ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिए

काटमाठौं । आईपीओ जारी गर्न अनुमति माग्दै दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड धितोपत्र बोर्ड पुगेका छन् । दोर्दी खोलाले गत वैशाख २१ गते आईपीओ जारी गर्न अनुमति माग्न बोर्डमा आवेदन दिएको हो भने मानुषी लघुवित्तले गत वैशाख १३ गते आईपीओ जारी गर्न आवेदन दिएको हो