समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

सुनचाँदीको मूल्य लगातार बढोत्तरी, मंगलबार २ सय रुपैयाले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छावावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५