समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

महिला सहयात्रालाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले राष्ट्र बैंकबाट पायो सैदान्तिक स्वीकृति

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाएको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको हो । अब दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम