समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

बैंकहरुलाई एक चौथाइ शाखाबाट एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुमा कडाइ गरेको छ । आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारी राखेर सेवा दिनुपर्ने छ । शुक्रबारसम्म कुनै सिमा तोकिएको थिएन तर १० बजेदेखि २ बजेसम्म मात्रै बैंक खुला रहने भनिएको थियो । तर यसलाई कडाई गर्दै