काठमाडौं । वायुसेवा संचालक संघले स्वास्थ्य मापदण्ड पालना गर्न हवाई सेवा कम्पनि र यात्रुहरुमा अपिल गरेको छ ।कोरोना संक्रमणको दर बढेसंगै सरकारले उपत्यका तथा कोरोना संक्रमण धेरै भएका ठाउँमा यातयात्र बन्द गर्ने निर्णय गरेपनि हवाई सेवा भने यथावत संचालन हुने भएको छ । आज वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेलले