समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

आजदेखि काठमाडौं उपत्यकामा लकडाउन,के-के खुल्ने, के के बन्द हुन्छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि लकडाउन लागेको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालय आज बिहीबार (बैशाख १६ गते) देखि एक साताका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि जिल्लाभर लकडाउन लगाएको हो । जिल्ला प्रशासन