समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

धितोपत्र बोर्डद्वारा सांग्रिला डेभलपमेन्ट बैंकलाई रु. ७५ करोडको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन