समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

प्रवासी नेपालीलाई कोभिड–१९ को दोस्रो लहरले पारेको असर बारे नेपाल सरकारको ध्यानाकर्षण साथै राहत कार्य तीव्र पार्न अपिल

काठमाडौं । प्रवासमा रहँदै गर्दा कोभिड–१९ को दोस्रो लहरले सङ्कटमा पर्नुभएका श्रमिक वर्ग र विद्यार्थीहरूको आवश्यकता अनुसारको प्याकेज घोषणा गरी राहत कार्य तीव्र पार्न विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह विभिन्न दूतावासहरू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ! कोभिड–१९ को दोस्रो लहर विश्वव्यापी रूपमा सुरु भएको छ। यसले वैदेशिक रोजगारको सिलसिलामा