समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

मेन्टरसिप सहयोग सहित लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसंग आवेदन आव्हान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी(स्टार्टअप)हरूसंग आजबाट आवेदन आव्हान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार