काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ । गत आर्थिक वर्षको यस अवधिमा २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी रहेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १५ करोड ९३ लाख रुपैयाँ अर्थात ७३०.७३ प्रतिशत नोक्सानी बढेको