समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

बैंंकमा काम गर्ने मौका: सिटिजन्स बैंकले माग्यो कर्मचारी (फारम भर्ने तरिकासहित)

काठमाडौं । सिटिजन्स बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले देशभरिका लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रैनि पदका लागि केही, ट्रेनि असिस्टेन्टका लागि केही (उपत्यका र उपत्यका बाहिर) र ट्रेनि असिस्टेन्ट (लिगल तथा सेयर डिपार्टमेन्ट) का लागि केही कर्मचारी माग गरेको छ । ईच्छुक तथा