समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

आईएमई जनरलको ७.३७ प्रतिशत लाभांश र ४० प्रतिशत हकप्रद निष्काशन पारित गर्न साधारण सभा आह्वान

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश र ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न २३ औं वार्षिक साधारण सभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको २३ औं वार्षिक साधारण सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा