समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । एनसीससी बैंक लिमिटेडकोे डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो । उक्त सम्झौतामा नेपाल