काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ सेयरमूल्य समायोजन गरेको छ