काठमडाौं । विश्व बैंकको नयाँ प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने देखाएको छ । कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावपछि नयाँ प्रक्षेपण गरको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत रहेकोमा वर्ष २.७ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । तर यो प्रक्षेपण नेपाल