समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

यस्तो छ २०७८ सालमा सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । आउदो वर्ष २०७८ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । हिजो सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरेको छ । यो वर्ष काटिएका फागु पूर्णिमा लगायत केही कटौती भएका बिदा फेरी दिने निर्णय भएको छ । त्यस्तगरि, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा