समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

कृषि सामाग्री कम्पनीले डाक्यो साधारण सभा

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले आफ्नो १७ औं वार्षिक साधारण सभा चैत ३१ गते गर्ने निर्णय गरेको छ । कम्पनिको साधारण सभा कम्पनीको प्रधान कार्यालय, कुलेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे शुरु हुने कम्पनिले जानकारी दिएको छ । साधारण सभाले समितिको प्रतिवेदन र आर्थिक