काठमाडौं । सनराइज क्यापिटलले आजदेखि ब्लुचिप फण्ड निष्काशन गरेको छ । कम्पनीले आज चैत १ गतेदेखि सनराइज ब्लुचिप फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । निष्काशनमा ल्याइएको कुल इकाईमध्ये कुल बिक्री भएको