समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

एनएमबि बैंकको क्यूआरकोड सेवा बिराटनगरका सब्जी फलफूल तथा गुद्री बजारमा

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआरकोड मार्फत नगद रहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रुं १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको