काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि ३ वाणिज्य बैंकसहित थप १० कम्पनी संस्थागत लगानीकर्ताको रुपमा योग्य भएका छन् । यसअघि पनि कूल ६४ वटा कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेकोमा १० कम्पनी थप भएसँगै कूल ७४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डले फागुन