समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने भएको छ । आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्नेे बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिएका छन । परिक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्म चल्लनेछ । यो वर्षको शैक्षिक