समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

मिथिला लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत