समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

सोमबार ३७.७० अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार आज सेयर बजार बढेको छ ।आज नेप्से ३७.७० अंकले बढेर २ हजार ४ सय ८ पुगेको हो । त्यस्तैगरी आज कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । आज सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । आज