काठमाडौं । साताको पहिलो दिन आइतबार आज सेयर बजारमा पहिरो गएर राताम्मे भएको छ । आजखुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले घटेको छ ।आज नेप्से ५४।७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको हो । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा