काठमाडौं । राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम फागुन २ गतेदेखि २०७८ साल फागुन २ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दती