काठमाडौं । सानिमा क्यापिटलले शुक्रबारदेखि सानिमा लार्ज क्याप फन्ड निष्कासन गर्ने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा लार्ज क्याप फण्ड आजदेखि निष्काशन गर्ने भएको हो । कम्पनीको प्रति इकाई