१० श्रावण २०८३, आइतबार

समाचार

तीन महिनमै थपिए १ लाख ७२ हजार नयाँ करदाता

काठमाडौं । करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । तीन महिनामै डेढ लाख बढी करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्म १ लाख ७२ हजार १९५ नयाँ करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । तीमध्ये २७ हजार ९५३ जना व्यवसायिक र १