काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गरेको ८ अर्बको आईपिओमा आवेदन दिने आज अीनतम दिन हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार हिजो साँझसम्ममा बैंकको आइपीओमा ११ लाख ७७ हजार ९२० जना आवेदकले १४ करोड १९ लाख ९६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । कुल १४