समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगन खेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नं १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी