समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

घूसकाण्डमा सीईओको राजीनामा

काठमाडौं । कर्मचारी र सञ्चयकर्तालाई सेयर निष्काशन गरिसकेको र आईपीओ निष्काशनको तयारीमा रहेको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले पदबाट राजीनामा दिएका छन् । केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित २ करोड रुपैयाँको लेनदनसम्बन्धी टेप सार्वजनिक भएपछि काफ्लेले राजीनामा दिएका हुन् । जकबी उनले आफूलाई ठेकेदारले