समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित समितिहरुमा सभापति चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन हुनु भएको छ ।महासंघ सचिवालयमा आज आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन हुनु भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र ९त्भचmक या च्भाभचभलअभ(त्इच्० सहित सभापतिको