समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

ऋण लिने बढे, मंसिरमा मात्रै ८१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह

ब्याजदर घट्नु, व्यापार व्यवसाय बढ्न थाल्नु, निर्माणाधीन आयोजनाको काम सुरू हुनुलगायतका कारण कर्जाको माग वृृद्धि काठमाडौं । आर्थिक गतिविधि चलायमान भएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह पनि बढ्न थालेको छ । अधिक तरलताका कारण ब्याजदर घटेको, व्यापार व्यवसाय बढ्न थालेको, निर्माणाधीन आयोजनाको काम सुरु भएकोलगायत कारण अर्थतन्त्र चलायमान बन्दै गएकाले