समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

दोस्रो बिवाह गर्दै हास्य कलाकार मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन ।उनले आफुले छिटै बिहे गर्न लागेको एक टेलिभिन कार्यक्रम मार्फत जनाएका छन । ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं’ उनले भनेका छन । दोस्रो