काठमाडौं । मञ्जुश्री फाइनान्सले २३.५० प्रतिशत लाभांश घोषणा गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मञ्जुश्री फाइनान्स लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.५०