१० श्रावण २०८३, आइतबार

समाचार

विभिन्न कार्यक्रम गरी मनाइयो सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो