काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतको अपहेलना र विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका खगेन्द्र सुनारलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै स्टाटस लेखेको र लाइभ