१० श्रावण २०८३, आइतबार

समाचार

घरजग्गा दलालको लाइसेन्स बाँड्दै सरकार, माग्यो निवेदन

काठमाडौं । सरकारले अब तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको लागि लाइसेन्स लिन दरखास्त आह्वान गरेको हो । विभागले महानगरपालिका