काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पाेरेशनबाट आज (अप्रिल ३०) प्राप्त प्रेट्राेलियम पदार्थकाे नयाँ खरिद मूल्य अनुसार पेट्राेल, डिजल र मट्टितेलकाे मूल्य घटेर आएकाे हाे । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको १ रूपैयाँले