नेपाल र भारतबीचको डिजिटल रकम आदान–प्रदानलाई थप सहज बनाउने उद्देश्यसहित नबिल बैंकले नयाँ क्रस-बोर्डर पर्सन-टु-पर्सन (पिटुपी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यो सेवामार्फत दुवै देशका ग्राहकहरूले सुरक्षित डिजिटल प्लेटफर्म प्रयोग गरी तत्काल रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्। नबिल बैंकका ग्राहक रहेका भारतीय नागरिकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’