समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

रफतारमा अनुगमन विभाग, एकै दिन काठमाडौंको ५३ फर्ममा अनुमगन

काठमाडौँ, ४ वैशाख : आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए/नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए/नभएको बारेमा