समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

बाइकको सञ्चालन खर्चमा विद्युतीय कार चढ्नुहोस्, दिगो इ ८ को बुकिङ खुल्दै

काठमाडौं । नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ ८ को बुकिङ सुरु गरेको छ । दिगोको बारेमा दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा