समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो

काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट थप १ जनाको मुत्यु भएको छ । नवलपुुरमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको निधन भएको हो । उनको हिजो राति १२ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनको स्वाब जाँच गर्दा