समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

अब दुई हजारमै पीसीआर टेष्ट गर्न सकिने

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ परिक्षण शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परिक्षण गर्न सकिन्छ । रिएजेन्ट र अन्य परिक्षणको लागी आवश्यक सामानको मुल्य घटेकोले पीसीआर परीक्षण शुल्क घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए ।