समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोना परीक्षण गर्न ३ अर्ब १८ करोड रुपैयाँ खर्च, १ जना संक्रमितका लागि १ लाख ४ हजार रुपैयाँ

काठमाडौं । हालसम्म नेपालमा कोरोनासंक्रमित ब्यक्तिहरु पत्ता लगाउन ३ अर्व १८ करोड रुपैयाँ खर्च भएको छ । गत माघदेखि हालसम्म ३ अर्बभन्दा धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । उनका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४