काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएका एक व्यक्ति फरार भएका छन् । ्उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेको थियो ।पछि उनी फरार भएका छन । खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसन सेन्टरबाट उनी भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताएका छन । चार